वित्तीय सेवा शाखा एक प्रमुख अन्तर्राष्ट्रिय वित्तीय केन्द्रको रूपमा हंग कंग को स्थिति कायम राख्र बृद्धि गर्नेलक्ष्य राख्दछ; हंग कंगको वित्तीय प्रणालीको अखण्डतार स्थिरता कायम राख्नलाई ; व्यवस्थित र कुशल संचालनका साथै वित्तीय बजारको विवेकशील र उचित नियमन सुनिश्चित गर्नलाई; र एक व्यापार वातावरण प्रदान गर्नलाई जुन खुला, निष्पक्ष र वित्तीय बजार विकासको लागि अनुकूल छ।.
जहाँ लागूहुन्छ, विविध जातिहरूका सेवा आवश्यकताहरू पूरा गर्न उपायहरू लिइनेछ। वित्तीय सेवा शाखाले यो सुनिश्चित गर्न जारी राख्नेछ कि जनतालाई सेवा प्रदान गर्ने जातीय भेदभाव अध्यादेश (08) 602)अनुरूप छ।
|